Logo

बिहिवार, कार्तिक १३ गते २०८३

पहिरोका कारण अवरुद्ध मुग्लिन - मलेखु सडक एकतर्फी  सञ्चालन

पहिरोका कारण अवरुद्ध मुग्लिन - मलेखु सडक एकतर्फी  सञ्चालन

जोईन खबर

२३, श्रावण २०८१
  • 727
    SHARES
  • पहिरोका कारण अवरुद्ध मुग्लिन - मलेखु सडक एकतर्फी  सञ्चालन

    २३ साउन काठमाडौँ । बिहान देखि पहिरोका कारण अवरुद्ध  भएको मुग्लिन मलेखु सडक एकतर्फी  सञ्चालन भएको छ ।

    images

    पहिरो पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना ४ नाग्दीखोलामा आज बिहान पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो।

    images
    images
    images

    पहिरो पन्छाएपछि केही बेरअघि देखि सडक एकतर्फी संचालन भएको प्रहरीले जनाएको छ । सडकमा ठूलो पहिरो खसेकाले पन्छाउने समय लागेको थियो  ।

     

    प्रकाशित मिति :श्रावण २३, २०८१ बुधवार - १४:२२:३४ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको