Logo

बिहिवार, कार्तिक १३ गते २०८३

नुवाकोटको सूर्यचौर क्षेत्रमा हेलिकप्टर दुर्घटना, थप विवरण आउन बाकी

नुवाकोटको सूर्यचौर क्षेत्रमा हेलिकप्टर दुर्घटना, थप विवरण आउन बाकी

जोईन खबर

२३, श्रावण २०८१
  • 799
    SHARES
  • नुवाकोटको सूर्यचौर क्षेत्रमा हेलिकप्टर दुर्घटना, थप विवरण आउन बाकी

    २३ साउन काठमाडौँ । नुवाकोटको सूर्यचौर क्षेत्रमा हेलिकप्टर दुर्घटनामा परेको छ। बुधबार दिउँसो हेलिकप्टर दुर्घटनामा परेको हो।

    images

    जिल्ला प्रहरी कार्यालय नुवाकोटका डिएसपी तिलक भारतीले सूर्यचौर क्षेत्रमा हेलिकप्टर दुर्घटनामा परेको बताए।

    images
    images
    images

    प्रहरीका अनुसार  हामी घटनास्थलमा पुगि घटनाबारे अनुसन्धान गरि रहेका छौँ र बाकी विवरण आउन बाकी रहेको छ । 

     

    प्रकाशित मिति :श्रावण २३, २०८१ बुधवार - १५:०२:३६ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको