Logo

बिहिवार, कार्तिक १३ गते २०८३

 शिवपुरी हेलिकप्टर दुर्घटनामा ४ जनाको मृत्यु

 शिवपुरी हेलिकप्टर दुर्घटनामा ४ जनाको मृत्यु

जोईन खबर

२३, श्रावण २०८१
  • 763
    SHARES
  •  शिवपुरी हेलिकप्टर दुर्घटनामा ४ जनाको मृत्यु

    २३ साउन काठमाडौँ । नुवाकोटको शिवपुरीमा हेलिकप्टर दुर्घटना हुदाँ चार जनाको मृत्यु भएको छ । बुधबार काठमाडौँबाट रसुवाका लागि उडेको एयर डाइनेस्टीको ९ एन एजेडी हेलिकप्टर दुर्घटना भएको हो ।

    images

    जिल्ला प्रहरी कार्यालय नुवाकोटका डीएसपी तिलक भारतीले घटनास्थलमा प्रहरी पुगिसकेको जानकारी दिनुभयो। केन्द्रीय प्रहरी प्रवक्ता दानबहादुर कार्कीका अनुसार एकजना नेपाली पाइलटसहित चारजना चिनियाँ नागरिक रहेको हेलिकोप्टर दुर्घटनामा परेको सूचना प्राप्त गरेको बताउँदै उद्धारका लागि टोली जाँदै गरेको बताए ।

    images
    images
    images

    कलसाइन नाइनएन एजेडी रहेको हेलिकोप्टरमा चिनियाँ नागरिक रहेको कम्पनी स्रोतले जानकारी दियो ।

    प्रकाशित मिति :श्रावण २३, २०८१ बुधवार - १५:३२:१९ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको