Logo

बिहिवार, कार्तिक १३ गते २०८३

बंगलादेशमा आज फेरी सरकारको प्रमुखमा मोहम्मदले  पद तथा गोपनीयताको शपथ लिदै

बंगलादेशमा आज फेरी सरकारको प्रमुखमा मोहम्मदले  पद तथा गोपनीयताको शपथ लिदै

जोईन खबर

२४, श्रावण २०८१
  • 745
    SHARES
  • बंगलादेशमा आज फेरी सरकारको प्रमुखमा मोहम्मदले  पद तथा गोपनीयताको शपथ लिदै

    २४ साउन काठमाडौँ । बंगलादेशका अन्तरिम सरकार प्रमुख मोहम्मद युनुसले आज पद तथा गोपनीयताको शपथ लिने भएका छन् । उनी दिउँसो २:१० बजे राजधानी ढाका पुगेपछि राष्ट्रपति कार्यालयले उनलाई अन्तरिम सरकार प्रमुखको रूपमा शपथ गराउने तयारी गरेको हो ।

    images

    प्रदर्शन हिंसात्मक बन्दै गएपछि सोमबार शेख हसिनाले प्रधानमन्त्री पदबाट राजीनामा दिँदै देश छाडेर हिँडेपछि राष्ट्रपति मोहम्मद साहबुद्दिनले नोबेल शान्ति पुरस्कार विजेता मोहम्मद युनुसलाई बुधबार अन्तरिम सरकार प्रमुखको जिम्मेवारी तोकिएको घोषणा गरेका थिए ।

    images
    images
    images

    हाल युरोपमा रहेका ८४ वर्षीय युनुस बंगलादेशमा माइक्रोफाइनान्सका संस्थापक हुन् । राष्ट्रपति मोहम्मद साहबुद्दिन, सेना, नौसेना र वायुसेनाका प्रमुखसँग विद्यार्थी नेतासँगको बैठकपछि यो निर्णय गरिएको हो ।

    प्रकाशित मिति :श्रावण २४, २०८१ बिहिवार - ११:४२:४१ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको