Logo

बिहिवार, कार्तिक १३ गते २०८३

जारको पानीलाई ४७ रुपैयाँभन्दा बढीमा बिक्रि गरेको पाएमा विभागले कारबाही गर्ने चेतवानी

जारको पानीलाई ४७ रुपैयाँभन्दा बढीमा बिक्रि गरेको पाएमा विभागले कारबाही गर्ने चेतवानी

जोईन खबर

२४, श्रावण २०८१
  • 697
    SHARES
  • जारको पानीलाई  ४७ रुपैयाँभन्दा बढीमा बिक्रि गरेको पाएमा   विभागले कारबाही गर्ने चेतवानी

    २३ साउन काठमाडौँ । काठमाडौंमा पानीको जार बिक्री गर्दा ४७ रुपैयाँभन्दा बढी लिन नपाइने भएको छ । सरकारले उपत्यकामा बिक्री गरिने पानीको अधिकतम खुद्रा मूल्य ९एमआरपी० समान कायम राख्न सूचित गरेको हो।

    images

    वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका अनुसार काठमाडौं उपत्यकामा पानी उत्पादक कम्पनीहरूले उस्तै प्रकारका गुणस्तर, तापतौल र परिमाणको पानीमा फरक–फरक एमआरपी लगाएर बिक्री–वितरण भएको जानकारी दिएको छ ।अब भने विभागले २० लिटर जारको अधिकतम मूल्य ४७ रुपैयाँ तोकेको छ ।

    images
    images
    images

    यससँगै एक लिटरको पानीको बोतलको  मूल्य १६ रुपैयाँ निर्धारण गरिएको छ ।तर तोकिएको मूल्यभन्दा बढी मूल्यमा बिक्री गरेको पाइएमा कारबाही गर्ने विभागले चेतावनी दिएको छ। विभागले एमआरपीको नियम पालना नगरे कानुन अनुसार कारबाही गर्ने चेतावनी दिएको छ ।

     

    प्रकाशित मिति :श्रावण २४, २०८१ बिहिवार - १३:४९:१० बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको