Logo

बिहिवार, कार्तिक १३ गते २०८३

 दक्षिणी जापानमा ७.१ रेक्टर स्केलको भूकम्प,भूकम्प

 दक्षिणी जापानमा ७.१ रेक्टर स्केलको भूकम्प,भूकम्प

जोईन खबर

२४, श्रावण २०८१
  • 820
    SHARES
  •  दक्षिणी जापानमा ७.१ रेक्टर स्केलको भूकम्प,भूकम्प

    २४ साउन काठमाडौँ । दक्षिणी जापानमा बिहीबार शक्तिशाली भूकम्पको धक्का महसुस भएको छ ।

    images

    अमेरिकी जियोलोजिकल सर्वे ९युएसजीएस० का अनुसार भूकम्पको तीव्रता ७.१ म्याग्निच्यूड मापन गरिएको छ ।

    images
    images
    images

    जापानी सञ्चारमाध्यम ‘एनएचके वर्ल्ड’का अनुसार भूकम्पपछि मियाजाकी, कोची, ओइता, कगोसिमा लगायतका क्षेत्रमा सुनामीको चेतावनी जारी गरिएको छ ।एजेन्सी

    प्रकाशित मिति :श्रावण २४, २०८१ बिहिवार - १४:५०:४८ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको