Logo

बिहिवार, कार्तिक १३ गते २०८३

मन्त्रिपरिषद् बैठकको १४ निर्णयहरु 

मन्त्रिपरिषद् बैठकको १४ निर्णयहरु 

जोईन खबर

२४, श्रावण २०८१
  • 706
    SHARES
  • मन्त्रिपरिषद् बैठकको १४ निर्णयहरु 

    २४ साउन काठमाडौँ । मन्त्रिपरिषद् बैठकले १४ निर्णय गरेको छ । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्ब गुरुङले २२ र २३ गते बसेको मन्त्रिपरिषद् बैठकले १४ वटा निर्णय गरेको जानकारी दिए ।

    images

    मन्त्री गुरुङले नुवाकोटको शिवपुरी गाउँपालिकाको सूर्यचौरमा एयर डाइनेष्टि हेलिकोप्टर दुर्घटना भएकाले सोको जाँच गरी कान सुरु गरेको मितिले ३० दिनभित्र सिफारिससहितको प्रतिवेदन पेस गर्न नेपाली सेनाका वरिष्ठ पाइलट सुवास थापाको संयोजकत्वमा तीन सदस्यीय दुर्घटना जाँच आयोग गठन गर्ने निर्णय बैठकले गरेको बताए ।

    images
    images
    images

    बैठकको १४ निर्णयहरु यस्तो छन् ।

    man97.jpgman96.jpgman95.jpg

    प्रकाशित मिति :श्रावण २४, २०८१ बिहिवार - १६:२४:३३ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको