Logo

बिहिवार, कार्तिक १३ गते २०८३

चोरीको मोटरसाइकलसहित २ जना पक्राउ 

चोरीको मोटरसाइकलसहित २ जना पक्राउ 

जोईन खबर

२५, श्रावण २०८१
  • 694
    SHARES
  • चोरीको मोटरसाइकलसहित २ जना पक्राउ 

    २५ साउन काठमाडौँ । रौतहटमा प्रहरीले चोरीको मोटरसाइकलसहित २ जनालाई  पक्राउ गरेको छ।मोटरसाइकसहित  पक्राउ पर्नेमा स्थानीय बौद्धीमाई नगरपालिका–५ का वर्ष २० का अभिषेक यादव र वर्ष २१ को मुकेश कुमार राम लाई पक्राउ गरिएको  जिल्ला प्रहरीले  बताए ।  ।

    images

    उनीहरुले परोहा नगरपालिका ६ बस्ने मोतीलाल प्रसाद कुर्मीको नाममा दर्ता रहेको ना २० प ५८३२ नम्बर को १२५ सिसीको सुपर स्पलेण्डर मोटरसाइकल घरको बरण्डामा पार्किङ गरी राखेको स्थानबाट चोरी भएको थियो।मोटरसाइकल चोरीको उजुरीको आधारमा पिपरियाबाट खटिएको प्रहरीको टोलीले खोजतलासको क्रममा मोटरसाइकल सहित दुवै जना लाई पक्राउ गरेको बताए ।

    images
    images
    images

    चोरीको मोटरसाइकल सहित पक्राउ परेका दुवै जना जिल्ला प्रहरी कार्यालय रौतहटको नियन्त्रणमा रहेको तथा थप अनुसन्धान  भइरहेको प्रवक्ता गिरीले बताइन्

    प्रकाशित मिति :श्रावण २५, २०८१ शुक्रवार - १०:४९:११ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको