Logo

बिहिवार, कार्तिक १३ गते २०८३

आज नागपञ्चमीको दिन नागपोखरीमा नागको पूजा गरिदै 

आज नागपञ्चमीको दिन नागपोखरीमा नागको पूजा गरिदै 

जोईन खबर

२५, श्रावण २०८१
  • 805
    SHARES
  • आज नागपञ्चमीको दिन नागपोखरीमा नागको पूजा गरिदै 

    २५ साउन काठमाडौँ । आज नागपञ्चमीको दिन नागपोखरीमा नागको पूजा गरेर मनाउदै छन् ।

    images

    यो पूजा हरेक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन देशभर मनाइँदै आएको हो ।  परम्पराअनुसार घरका मूलढोकामा नागको तस्वीर टाँसी पूजार्चना गरी तथा नागको मन्दिर तथा पोखरीहरुमा पूजाआजा गरी नागपञ्चमी मनाइन्छ।

    images
    images
    images

    नागको तस्वीर टाँस्दा घरमा वर्षभर नाग, सर्प र बिच्छीलगायत जीवले दुःख नदिने र अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिने धार्मिक विश्वास छ ।नाग पूजाको प्रचलन वैदिक कालदेखि नै सुरु भएको हो ।

    नागलाई विष्णु र शिवका रुपमा मान्ने प्रचलन वैदिक सनातन कालदेखि नै छ ।

     

    प्रकाशित मिति :श्रावण २५, २०८१ शुक्रवार - १३:०५:३४ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको