Logo

बिहिवार, कार्तिक १३ गते २०८३

२८औँ अन्तर्राष्ट्रिय विश्व आदिवासी दिवसको अवसरमा झाँकी र्‍याली गरेर मनाइदै

२८औँ अन्तर्राष्ट्रिय विश्व आदिवासी दिवसको अवसरमा झाँकी र्‍याली गरेर मनाइदै

जोईन खबर

२५, श्रावण २०८१
  • 811
    SHARES
  • २८औँ अन्तर्राष्ट्रिय विश्व आदिवासी दिवसको अवसरमा झाँकी र्‍याली गरेर मनाइदै

    २५ साउन काठमाडौँ । २८औँ अन्तर्राष्ट्रिय विश्व आदिवासी दिवसको अवसरमा  नेपाल आदिवासी जनजाति महासंघले  झाँकी र्‍याली  र सांस्कृतिक कार्यक्रम गरेर मनाउदै छ । देशका प्रया सबै  ठाउ तिर यो दिवस मनाउका छन् । आज यो ¥याली काठमाडौँ  उपत्यकाको भृकुटीमण्डपबाट सुरु गरि नेपाल एकेडेमी हलमा पुगी ¥याली समपन्न गरिएको थियो ।

    images

    उनीहरुले आफ्नो जात अनुसारको सस्कृती अनुसारको पहिरन र गरगहना लगाएर बाजागाजा तथा नाचगानसहित यो दिवस मनाए रहेका छन् ।

    images
    images
    images

    यो दिवस किरात राई यायोक्खा, धिमाल जातीय समाज, गुरुङहरुको संयुक्तमा आदिवासी जनजाती संघले काठमाडौँमा कार्यकूम गरेका हुन् । यो दिवस वा पर्व प्रत्यक वर्ष अगस्ट महिनाको ९ तारिखमा यो दिवस मनाउने प्रचलन रहेको छ ।

     नेपाल आदिवासी जनजाति महासंघले अगस्ट ९ तारिखलाई सन् १९९४ देखि प्रत्यक वर्ष यो दिवस मनाउन सुरु गरिएको थियो ।त्यसै दिवसलाई मानेता दिइ देशभर आज आदिवासी जनजाति दिवस मनाइएको हो ।  

    प्रकाशित मिति :श्रावण २५, २०८१ शुक्रवार - १४:४४:५९ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको