२५ साउन काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको आम्दानी एक खर्ब १६ अर्ब रपियाँबाट उकालो लागेर ६ खर्ब ३२ अर्ब मा पुगेको बताए ।
नेपाल विद्युत प्राधिकरणले शुक्रबार तीन वर्ष पूरा भएको अवसरमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पत्रकार भेटघाट कार्यक्रममा सो कुरा सार्वजानिक गरेका हुन् ।
यसै कार्यमा लाई सम्बोधन गदै प्राधिकरणको कार्यकारी निर्देशक घिसिङले कुल सम्पत्ति आठ वर्षअघि दुई खर्ब ११ अर्ब रुपियाँ रहेकोमा अहिले ६ खर्ब ३२ अर्ब रुपियाँ पुगेको जानकारी दिनुभयो ।कार्यकारी निर्देशक घिसिङले जसबाट प्राधिकरणको सम्पत्तिमा अझ बढोत्तरी हुने देखिएको बताउनुभयो ।
नेपाल विद्युत् प्राधिकरणको यस्तो छ तिन बर्षको उपलब्धी














