Logo

बिहिवार, कार्तिक १३ गते २०८३

आज सुनको मूल्य प्रतितोला ७०० रुपैयाँ बढेयो

आज सुनको मूल्य प्रतितोला ७०० रुपैयाँ बढेयो

जोईन खबर

२७, श्रावण २०८१
  • 748
    SHARES
  • आज सुनको मूल्य प्रतितोला ७०० रुपैयाँ   बढेयो

    २७ साउन काठमाडौँ ।  आज आइतबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४८ हजार ८०० रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४८ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबारको कारोवारमा आज  सुन तोलामा ७०० रुपैयाँले  बढेर खरिद बिक्रि भएको  संघले जनाएको छ ।

    images

    सुनको भाउ निरन्तर तेस्रो दिन बढेको हो । शुक्रवार सुन प्रतितोला एक लाख ४८ हजार १०० रुपैयाँमा किनबेच भएको थियो । यसैगरी,चाँदीको मस्ल्य घटेको छ ।

    images
    images
    images

    आज चाँदी मूलय प्रतितोला एक हजार ७२० रुपैयाँमा खरिदबिक्री हुँदैछ ।  हिजो भन्दा आज तोलामा १० रुपैयाँले घटेर कारोवार भएको हो ।  शुक्रबार भने चाँदी प्रतितोला एक हजार ७३० रुपैयाँमा कारोवार भएको थियो । 

    प्रकाशित मिति :श्रावण २७, २०८१ आइतवार - १३:१४:२७ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको