Logo

बिहिवार, कार्तिक १३ गते २०८३

आजको मौसम देशभर कल्का तथा भारी बर्षाको सम्भावन

आजको मौसम देशभर कल्का तथा भारी बर्षाको सम्भावन

जोईन खबर

२८, श्रावण २०८१
  • 712
    SHARES
  • आजको मौसम देशभर कल्का तथा भारी बर्षाको सम्भावन

    २८ साउन काठमाडौँ । आज  देशभर हल्का तथा मध्यम बर्षाको सम्भावना रहेको छ ।  त्यसैले आज मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ ।हाल बागमती र गण्डकी प्रदेशमा साधारणतयादेखि पूर्णतया बदली रही बाँकी भागमा आंशिकदेखि साधारणतया बदली रहेको छ ।

    images

    यी दुई प्रदेशको थोरै स्थान तथा बाँकी प्रदेशका एक दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

    images
    images
    images

    आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

    प्रकाशित मिति :श्रावण २८, २०८१ सोमवार - १०:४७:४७ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको