Logo

बिहिवार, कार्तिक १३ गते २०८३

आज एक दुई स्थानमा हल्का देखि मध्यम बर्षाको सम्भावना

आज एक दुई स्थानमा हल्का देखि मध्यम बर्षाको सम्भावना

जोईन खबर

२९, श्रावण २०८१
  • 691
    SHARES
  • आज एक दुई स्थानमा हल्का देखि मध्यम बर्षाको सम्भावना

    २९ साउन काठमाडौँ । आज देशभर मनसुनीको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर प्रदेश कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका एक दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको हो ।

    images

    आज दिउँसो देशभर साधारणतया बदली रहने छ । कोशी, बागमती,गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। यी प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

    images
    images
    images

    राति देशभर साधारणतया बदली रहने छ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन रचट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । 

    प्रकाशित मिति :श्रावण २९, २०८१ मंगलवार - १०:२५:४२ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको