Logo

बिहिवार, कार्तिक १३ गते २०८३

 नवलपुरमा  भासिएको सडक मर्मत गर्ने यातायात बन्दा

 नवलपुरमा  भासिएको सडक मर्मत गर्ने यातायात बन्दा

जोईन खबर

२९, श्रावण २०८१
  • 610
    SHARES
  •  नवलपुरमा  भासिएको सडक मर्मत गर्ने यातायात बन्दा

    २९ साउन काठमाडौँ । पूर्वपश्चिम राजमार्ग नवलपुरको दाउन्नेमा  भासिएको सडक मर्मत गर्न  यातायात बन्दा गरिएको छ ।

    images

    नवलपुरको दाउन्नेमा गए राति सडक भासिँदा एकतर्फी रूपमा यातायात सञ्चालन गरिएको थियो । भासिएको स्थानमा मर्मतका लागि आज दिउँसो १:०० बजेसम्म यातायात बन्दा गरिएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलले बताए ।

    images
    images
    images

    विनयी त्रिवेणी गाउँपालिका:२ स्थित दाउन्ने बजारमा भासिएको सडकमा थप क्षति भएर समस्या हुनसक्ने भएकाले यातायात रोकेर मर्मत गर्न लागिएको उनले जानकारी दिए । 

    प्रकाशित मिति :श्रावण २९, २०८१ मंगलवार - ११:४७:०५ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको