Logo

बिहिवार, कार्तिक १३ गते २०८३

एक जना नेपाली बिधार्थीले विदेश पढन जादा राष्ट्र बैंकबाट कति डलर साटन पाउँने

एक जना नेपाली बिधार्थीले विदेश पढन जादा राष्ट्र बैंकबाट कति डलर साटन पाउँने

जोईन खबर

२९, श्रावण २०८१
  • 721
    SHARES
  • एक जना नेपाली बिधार्थीले विदेश पढन जादा राष्ट्र बैंकबाट कति डलर साटन पाउँने

    २९ साउन काठमाडौँ । अब नेपाली बिधार्थीले विदेशमा अध्ययन गर्नका लागिजादा साटने पैसाको निधारण गरिएको छ । राष्ट्र बैंकले विदेशमा पढ्न जाने विद्यार्थीका लागि देश अनुसार पैसा साटन एक बर्ष भित्र कति डलर साटन पाउने भनि नियम बनाएको हो ।

    images

    जसअनुसार क्यानडा, संयुक्त राज्य अमेरिका, अस्ट्रेलिया र युरोपेली देशहरू जाने विद्यार्थीले सबैभन्दा बढी सटही सुविधा पाउँने छन्  ।नेपालबाट बङ्गलादेश र पाकिस्तान अध्ययन गर्न जाने एक नेपालीले वार्षिक २ हजार ५ सय अमेरिकी डलर साटन पाउने छन् ।

    images
    images
    images

    त्यसैगरि चीन, मलेसिया, थाइल्यान्ड र फिलिपिन्स जानेहरूले ४ हजार अमेरिकी डलर र सिङ्गापुर ,दक्षिण कोरिया अध्ययन गर्न जाने विद्यार्थीले ६ हजार अमेरिकी डलरसम्म सटही सुविधा पाउने राष्ट्र बैंकले जनाएको छ ।क्यानडा, अमेरिका, अस्ट्रेलिया लगायत युरोपेली मुलुकहरूमा अध्ययन गर्न जाने नेपालीहरूले ८ हजार अमेरिकी डलरसम्म सटही सुविधा पाउँछन् ।    

    प्रकाशित मिति :श्रावण २९, २०८१ मंगलवार - १२:०४:२८ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको