Logo

बिहिवार, कार्तिक १३ गते २०८३

सांसदले बोल्न पाउने र नपाउने विषयमा सभामुखले निर्धारण गर्ने विषय मान्य नहुने : राप्रपाका अध्यक्ष  लिङ्देन

सांसदले बोल्न पाउने र नपाउने विषयमा सभामुखले निर्धारण गर्ने विषय मान्य नहुने : राप्रपाका अध्यक्ष  लिङ्देन

जोईन खबर

२९, श्रावण २०८१
  • 706
    SHARES
  • सांसदले बोल्न पाउने र नपाउने विषयमा सभामुखले निर्धारण गर्ने विषय मान्य नहुने : राप्रपाका अध्यक्ष  लिङ्देन

    २९ साउन काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन सदनमा पाइने आकस्मिक समयमा सांसदले बोल्ने कुराको निर्धारणमा सभामुखले गर्न नपाउने भन्दै आपत्ति जनाएका छन् ।

    images

    आज भएको प्रतिनिधिसभाको बैठकको आकस्मिक समयमा बोल्दै उनले सांसदले बोल्न पाउने र नपाउने विषयमा सभामुखले निर्धारण गर्ने कुरा  यो पटकबाट परम्परा बिगारिराखिएको छ ।

    images
    images
    images

    सदस्यलाई तिमीले यो मात्रै बोल्न पाउँछौँ, पहिले नै यो विषय भनेर लेखाएर मात्रै बोल्न पाउँछौँ भन्ने प्रकारको व्यवस्था मान्य हुँदैन र त्यो संविधान विपरित संसदको नियमावली विपरित लिङ्देनले भने ।  

    प्रकाशित मिति :श्रावण २९, २०८१ मंगलवार - १६:२१:३८ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको