Logo

बिहिवार, कार्तिक १३ गते २०८३

 वर्षाले बुटवलको मुख्य ब्यापारिक क्षेत्र अमरपथमा पानी जमेयो

 वर्षाले बुटवलको मुख्य ब्यापारिक क्षेत्र अमरपथमा पानी जमेयो

जोईन खबर

२९, श्रावण २०८१
  • 814
    SHARES
  •  वर्षाले बुटवलको मुख्य ब्यापारिक क्षेत्र अमरपथमा पानी जमेयो

    २९ साउन काठमाडौँ । आज दिउँसो परेको  वर्षाले बुटवलको मुख्य ब्यापारिक क्षेत्र अमरपथ जलमग्न बनेको छ । नालीको उचित निकास र व्यवस्थापन नहुँदा बुटवलको लक्ष्मीनगर क्षेत्रबाट आएको भलले अमरपथ र हाटबजार क्षेत्र जलमग्न भएको हो ।

    images

    लेदो माटोसहितको भलले अमरपथ क्षेत्रमा केही समय सवारी साधन चलाउन र आवागमनमा समस्या भएको थियो । स्थानीयले नालीमा जम्मा भएका प्लास्टिक लगायत अवरोध हटाएपछि एक घण्टापछि डुबान हटेको छ ।

    images
    images
    images

    बुटवलमा केही समय पहिले पनि वर्षाको पानीको निकास नहुँदा पश्चिम नेपाल बस व्यवसायी प्रालि, रुपन्देही उद्योग संघ र राष्ट्रिय समाचार समितिका कार्यालय डुबानमा परेका थिए ।

    प्रकाशित मिति :श्रावण २९, २०८१ मंगलवार - १६:५०:०३ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको