Logo

बिहिवार, कार्तिक १३ गते २०८३

आज  प्रि ओपन सेसनमा नेप्से  १३ अंक बढेयो 

आज  प्रि ओपन सेसनमा नेप्से  १३ अंक बढेयो 

जोईन खबर

३०, श्रावण २०८१
  • 706
    SHARES
  • आज  प्रि ओपन सेसनमा नेप्से  १३ अंक बढेयो 

    ३० साउन काठमाडौँ । आज बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक १३ अंक बढेको छ।हिजो मंगलबार ८.१८ अंक घटेर २९२३.४६ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा १३.१५ अंक बढेर २९३६.६२ विन्दुमा पुगेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स १.५९ अंक बढेको छ।

    images

    बुधबार प्रि ओपन सेसनमा १०४ स्टकको ४३८ पटकको कारोबारमा ६ करोड ५९ लाख ९९ हजार ३८३ रुपैयाँ ७० पैसा बराबरको ९५ हजार ३७९ कित्ता शेयर खरिदबिक्री भएको छ। 

    images
    images
    images

    प्रकाशित मिति :श्रावण ३०, २०८१ बुधवार - ११:३६:४९ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको