Logo

बिहिवार, कार्तिक १३ गते २०८३

नेपाली महिला भलिबलकी निरुता पदोन्नति, दुई खेलाडी नगदसहित पुरस्कृत

नेपाली महिला भलिबलकी निरुता पदोन्नति, दुई खेलाडी नगदसहित पुरस्कृत

जोईन खबर

३०, श्रावण २०८१
  • 880
    SHARES
  • नेपाली महिला भलिबलकी निरुता पदोन्नति, दुई खेलाडी नगदसहित पुरस्कृत

    ३० साउन काठमाडौँ । काभा महिला नेसन्स लिग च्याम्पियनसिपको‌ रजत विजेता नेपाली महिला भलिबल र‌ एपिएफ टोलीकी सदस्य निरुता ठगुन्ना पदोन्नति भएको‌ छ।

    images

    शसस्त्र प्रहरी बलले निरुता सिपाहीबाट विशेष बढुवा गर्दै सहायक हवल्दार बनाएको संगठनले जनाएको छ।

    images
    images
    images

    शसस्त्रले नेसन्स लिग च्याम्पियनसिपको टोलीमा‌ रहेका निरुतासहित ३ खेलाडीलाई‌ बुधवार नगद पुरुस्कारसहित सम्मान पनि गरेको छ । निरुता ५ वर्षअघि शसस्त्रमा आबद्ध भएकी थिइन्।शसस्त्रका महानिरीक्षक राजु अर्यालले निरुता, सरस्वती चौधरी र कविता भट्टलाई पुरस्कृत गरेका हुन् । 

    प्रकाशित मिति :श्रावण ३०, २०८१ बुधवार - १७:२४:३३ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको