Logo

बिहिवार, कार्तिक १३ गते २०८३

सानिमा बैकले आफनो ग्राहकहरुलाई  रिभरसाइड स्प्रिङ्गस रिसोर्टमा विशेष छुट

सानिमा बैकले आफनो ग्राहकहरुलाई  रिभरसाइड स्प्रिङ्गस रिसोर्टमा विशेष छुट

जोईन खबर

३०, श्रावण २०८१
  • 691
    SHARES
  • सानिमा बैकले आफनो ग्राहकहरुलाई  रिभरसाइड स्प्रिङ्गस रिसोर्टमा विशेष छुट

    ३० साउन काठमाडौँ । अब सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न रिभरसाइड स्प्रिङ्गस रिसोर्ट प्रा.लि.मा विशेष छुटको व्यवस्था गरेको छ ।

    images

    सानिमा बैंकको सानिमा भिसा डेबिटरक्रेडिट कार्ड वा सानिमा मोबाइल बैंकिङ्ग प्रयोग गरी डिजिटल भुक्तानी गर्दा रिभरसाइड स्प्रिङ्गस रिसोर्टका विभिन्न सेवाहरुमा १० प्रतिशतको छुट प्राप्त गर्न सक्नेछन् ।

    images
    images
    images

    यसैगरी, बैंकले ग्राहकहरुलाई विभिन्न छुट तथा अफरहरु प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम प्रयोग गर्न प्रोत्साहन गर्दै आएको छ ।  

    प्रकाशित मिति :श्रावण ३०, २०८१ बुधवार - २२:१४:१८ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको