Logo

बिहिवार, कार्तिक १३ गते २०८३

३३ दशमलव ७६ ग्राम खैरो हेरोइनसहित ८ जना पक्राउ 

३३ दशमलव ७६ ग्राम खैरो हेरोइनसहित ८ जना पक्राउ 

जोईन खबर

३१, श्रावण २०८१
  • 694
    SHARES
  • ३३ दशमलव ७६ ग्राम खैरो हेरोइनसहित ८ जना पक्राउ 

    ३१ साउन काठमाडौँ । राजधानीको काठमाडौँ महानगरपालिका वडा न ३२ को कोटेश्वरबाट   खैरो हेरोइनसहित ८ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    images

    पक्राउ पर्नेमा २७ वर्षीय रफिस अवाले, १९ वर्षका रिसफ श्रेष्ठ, २१ वर्षीय रेमन राई, ३३ वर्षीय अमित कुमार चौधरी, ३६ वर्षीय प्रमोद राई, २८ वर्षका मेहरमान भुजेल, २७ वर्षका टिम्पल तामाङ र २९ वर्षीय भीम कुमार चेम्जोङ छन् ।

    images
    images
    images

     प्रहरीले उक्त युवाहरुको साथबाट  ट्रामाडोल ८ ट्याब्लेट र ५५ हजार नगद र ३३ दशमलव ७६ ग्राम खैरो हेरोइन बरामद गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले बताए । बरामद उनीहरूमाथि प्रहरी वृत्त नयाँ बानेश्वरले म्याद थप गरि अनुसन्धान गरिरहेको छ ।

    प्रकाशित मिति :श्रावण ३१, २०८१ बिहिवार - १०:३७:४४ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको