Logo

बिहिवार, कार्तिक १३ गते २०८३

बोलेरो दुर्घटना हुँदा दुईजनाको मृत्यु ११ जना घाइते

बोलेरो दुर्घटना हुँदा दुईजनाको मृत्यु ११ जना घाइते

जोईन खबर

३१, श्रावण २०८१
  • 757
    SHARES
  • बोलेरो दुर्घटना हुँदा दुईजनाको मृत्यु ११ जना घाइते

    ३१ साउन काठमाडौँ । सिन्धुलीमा बोलेरो गाडी  दुर्घटना हुँदा दुईजनाको मृत्यु र  ११ जना घाइते भएका छन् । कमलामाई नगरपालिका–४ मा बोलेरो दुर्घटना भएको  जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी गोविन्द काफ्लेले जानकारी दिनु भयो ।

    images

    प्रहरीका अनुसार बिहीबार बिहान ९ बजेर २० मिनेटको समयमा तिनकन्याबाट  सिन्धुलीको सदरमुकामतर्फ आउँदै गरेको बा २० च ८२८३ नम्बरको बोलेरो गाडी दुर्घटनामा परेको हो। दुर्घटनामा दुईजनाको मृत्यु भएको र ११ जना घाइते भएका छन्। घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ भने , ८ जना सामान्य घाइते भएको हुन् ।

    images
    images
    images

    दुर्घटनामा घाइते भएकाहरुको  सिन्धुली अस्पतालमा उपचार भई रहेको प्रहरीले बताए । घटनामा मृत्यु हुनेहरुको पहिचान भने खुलेको छैन। दुर्घटना भएको बीपी राजमार्ग सडक अहिले  अवरुद्ध भएको छ। घटना बारे थप अनुसान्धान भई रहेको छ । 

    प्रकाशित मिति :श्रावण ३१, २०८१ बिहिवार - ११:१८:४० बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको