Logo

बिहिवार, कार्तिक १३ गते २०८३

 भक्तपुरमा ट्रकले ठक्कार दिएर मृत्यु भएका पुरुषको पहिचान खुल्यो

 भक्तपुरमा ट्रकले ठक्कार दिएर मृत्यु भएका पुरुषको पहिचान खुल्यो

जोईन खबर

३२, श्रावण २०८१
  • 754
    SHARES
  •  भक्तपुरमा ट्रकले ठक्कार दिएर मृत्यु भएका पुरुषको पहिचान खुल्यो

    ३२ साउन काठमाडौँ । भक्तपुरको गठ्ठाघरमा ट्रकको ठक्करबाट मृत्यु भएका पुरुषको  पहिचान खुलेएको छ । ओखलढुंगाको चिसंखुगढी गाउँपालिका–४ घर भएका उत्तम कोइराला रहेको भक्तपुर परिसरका डीएसपी राजन कार्कीले बताए ।

    images

    करिब ४५ वर्षीय कोइरालाको शव त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टम गरिँदै छ । काठमाडौँका कपन बस्दै आएका कोइराला सवार बा ४९ प ८९४४ नम्बरको स्कुटरलाई बिहीबार ना ६ ख २१७३ नम्बरको भाडाको ट्रकले ठक्कर दिएको थियो ।

    images
    images
    images

    ठक्कर दिएपछि चालकलाई ट्रकले केही मिटर लछारेको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।

    प्रकाशित मिति :श्रावण ३२, २०८१ शुक्रवार - १०:१२:२२ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको