Logo

बिहिवार, कार्तिक १३ गते २०८३

 प्रधानमन्त्री ओलीसँग संयुक्त राज्य अमेरिकाका उपविदेशमन्त्री आर वर्माविच शिष्टाचार भेटवार्ता

 प्रधानमन्त्री ओलीसँग संयुक्त राज्य अमेरिकाका उपविदेशमन्त्री आर वर्माविच शिष्टाचार भेटवार्ता

जोईन खबर

३२, श्रावण २०८१
  • 751
    SHARES
  •  प्रधानमन्त्री ओलीसँग संयुक्त राज्य अमेरिकाका उपविदेशमन्त्री आर वर्माविच शिष्टाचार भेटवार्ता

    ३२ साउन काठमाडौँ । नेपालका  प्रधानमन्त्री केपी शर्मा ओली र  नेपाल भ्रमणमा  आउनु भउका  संयुक्त राज्य अमेरिकाका व्यवस्थापन तथा स्रोतसम्बन्धी उपविदेशमन्त्री रिचार्ड आर वर्माबिच आाज  शिष्टाचार भेटवार्ता भएको छ ।

    images

    प्रधानमन्त्री कार्यालय तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भेट भउको थियो । उनीहरु बिचको भेटमा  दुईपक्षीय सम्बन्ध र आपसीहितका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । नेपालको आर्थिक र सामाजिक विकासका क्षेत्रमा सन् १९५० देखि अमेरिकी सरकारले गर्दै आएको निरन्तर सहयोगका लागि प्रधानमन्त्री ओलीले आभार व्यक्त गर्नुभयो ।

    images
    images
    images

    उहाँले नेपालको विकासका विविध क्षेत्रमा अमेरिकी सरकारको सहयोगको अपेक्षासमेत गर्नुभयो ।  भेटका अवसरमा प्रधानमन्त्री ओलीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, पराराष्ट्र मन्त्रालयका अधिकारीलगायतको उपस्थित थियो । 

    प्रकाशित मिति :श्रावण ३२, २०८१ शुक्रवार - १४:५४:३४ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको