३२ साउन काठमाडौँ । सोलुखुम्बुको थामे गाउँमा भीषण बाढी पहिरो गउको छ । आज दिउँसो करी ४ बजे तिर दूधकोशीको सहायक खोलाको बाढीले खुम्बु पासाङल्हामू गाउँपालिका वडा-५ मा पर्ने थामे गाउँ ठूलो समस्यामा परेको छ ।
स्थानीयका अनुसार केही दिनदेखि अबिरल वर्षा भए पनि तर यति ठूलो बाढी आउछ भने देखिएकको थिएन । यो बताढी आउनुको कारण हिमताल फुटेको हुनसक्ने स्थानीय गाउँलेहरको भनाइ छ ।
यता, स्थानीय थामे खोला ९दूधकोशीको सहायक खोला०मा आएको बाढीले गाउँ डुबानमा परेको वडाध्यक्ष पासाङ ग्याल्जेन शेर्पाले जानकारी दिए । उनका अनुसार थामे गाउँमा ४५ घरधुरी छन् ।