Logo

बिहिवार, कार्तिक १३ गते २०८३

सोलुखुम्बुको खुम्बुमा एक्कासी लेदोसहित आएको बाढीले ३ घर पु¥यो, ५ घर र एक होटेल जोखिममा , ६ जनाको उद्धार

सोलुखुम्बुको खुम्बुमा एक्कासी लेदोसहित आएको बाढीले ३ घर पु¥यो, ५ घर र एक होटेल जोखिममा , ६ जनाको उद्धार

जोईन खबर

३२, श्रावण २०८१
  • 640
    SHARES
  • सोलुखुम्बुको खुम्बुमा एक्कासी लेदोसहित आएको बाढीले ३ घर पु¥यो, ५ घर र एक होटेल जोखिममा ,  ६ जनाको उद्धार

    ३२ साउन काठमाडोँ । आज सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका ५ मा  एक्कासी आउको बाढीले ३ घर पु¥यो र ५ घर १ होटेल जोखिममा परेको छ ।

    images

    उक्त बाढी खुम्बु थामे क्षेत्रमा हिमताल फुटेर  पानी  नआउदानी  लेदोसहित आएको बाढीले  ५ वटा घर र एउटा होस्टल जोखिममा परेको सोलुखुम्बु प्रहरी प्रमुख डीएसपी द्वारिकाप्रसाद घिमिरेले जानकारी दिए । उक्त घटनाको जानकारी आए पछि अहिले  घटनास्थलमा स्थानीय नेपाली सेनासहितको टोली  सुरक्षाको लागि पुगी सकेको बताए ।

    images
    images
    images

    प्रहरीका अनुसार अहिले सम्मको घटनामा तीन घर बगाएको, ५ वटा घर र एउटा होस्टल जोखिममा परेको उनीहरुले बताए । मानवीय क्षतिको विवरण छैन । नेपाली सेनाद्वारा उद्धारको कार्य सुरु गरेर ६ जनाको उद्धार  गरि सकेको समेत जानकारी दिए । घटन सम्बन्धी  थप विवरण आउन बाकी रहेको छ । 

    प्रकाशित मिति :श्रावण ३२, २०८१ शुक्रवार - १७:०२:४४ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको