Logo

बिहिवार, कार्तिक १३ गते २०८३

परराष्ट्रमन्त्री  देउवा भारत प्रस्थान

परराष्ट्रमन्त्री  देउवा भारत प्रस्थान

जोईन खबर

२, भाद्र २०८१
  • 643
    SHARES
  • परराष्ट्रमन्त्री  देउवा भारत प्रस्थान

    २ भदौ काठमाडौँ । नेपालकी परराष्ट्रमन्त्री डा‍।आरजु राणा देउवा  भ्रमाणको भारत प्रस्थान गरेकी  छन् । आईतवार बिहान त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै पाँच दिने भ्रमाणको लागि  भारत प्रस्थान गरेको उनको सचिवलयले जनाएको हो ।

    images

    भारतीय विदेशमन्त्री एस जयशंकरको निमन्त्रणामा राणा भारत भ्रमणमा गएकी हुन् । उनले भ्रमाणका. क्रममा दुई देशबीचको हितका लागि सम्बन्ध सुधार र सहकार्यका विषयमा छलफल हुने बताइको हुन् ।उनी पााच दिन पछि नेपाल फर्कने छिन् ।  

    images
    images
    images

    प्रकाशित मिति :भाद्र २, २०८१ आइतवार - १५:५८:५० बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको