Logo

बिहिवार, कार्तिक १३ गते २०८३

राष्ट्रिय सभाको बैठकमा  टीआरसी विधेयक पेश गरियो

राष्ट्रिय सभाको बैठकमा  टीआरसी विधेयक पेश गरियो

जोईन खबर

२, भाद्र २०८१
  • 697
    SHARES
  • राष्ट्रिय सभाको बैठकमा  टीआरसी विधेयक पेश गरियो

    २ भदौ काठमाडौँ । राष्ट्रिय सभाको बैठकमा प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोगले विधेयक, २०७९ पेश भएको छ ।

    images

    आइतबारको राष्ट्रिय सभा बैठकमा सरकारको तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसियाले विधेयक पेश गरेका हुन् ।

    images
    images
    images

    मन्त्री चौरसियाले “प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस्” भन्ने प्रस्ताव सभा समक्ष प्रस्तुत गरे। 
    अहिले विधेयकमाथि सांसदहरूले आफ्ना धारणा राख्ने क्रम जारी छ ।

    प्रकाशित मिति :भाद्र २, २०८१ आइतवार - १७:०२:५६ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको