Logo

बिहिवार, कार्तिक १३ गते २०८३

 मेयर साह र उपमेयर डंगोलको फोटो जोडेरको आरोपमा  एक युवक पक्राउ

 मेयर साह र उपमेयर डंगोलको फोटो जोडेरको आरोपमा  एक युवक पक्राउ

जोईन खबर

३, भाद्र २०८१
  • 697
    SHARES
  •  मेयर साह र उपमेयर डंगोलको फोटो जोडेरको आरोपमा  एक युवक पक्राउ

    ३ भदौ काठमाडौँ ।  मेयर साह र उपमेयर डंगोलको फोटो जोडेरको आरोपमा  एक युवक पक्राउ परेका छन् ।आर्टिफिसियल इन्टेलिजेन्स एआई प्रयोग गरेर विशिष्ट व्यक्तिहरुको फेक भिडिओ बनाउँदै आएको युवक पक्राउ परेका हुन् । प्रहरीको साइबर ब्युरोले बाजुराका २२ वर्षीय रमेशबहादुर रावतलाई पक्राउ गरेको हो ।

    images

    उनलाई सिन्धुपाल्चोकबाट पक्राउ गरिएको ब्युरोले जनाएको छ । हालैमात्र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह र उपमेयर सुनीता डंगोललाई जोडेर बनाइएको एआइ भिडिओ भाइरल भएको थियो ।

    images
    images
    images

    त्यसविरुद्ध सुनीताले साइबर ब्यूरोमा उजुरी समेत गरेकी थिइन् ।पक्राउ परेका युवक सिन्धुपाल्चोकमा मेडिकल व्यवसाय गर्छन् । उनले अरु पनि फेक भिडिओ बनाउने गरेको पाइएको छ ।

    प्रकाशित मिति :भाद्र ३, २०८१ सोमवार - ०८:१७:४३ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको