Logo

बिहिवार, कार्तिक १३ गते २०८३

ताकुबासीले काठमाडौँको बनस्थलीमा मनाए गाईजात्रा तस्बिरहरू

ताकुबासीले काठमाडौँको बनस्थलीमा मनाए गाईजात्रा तस्बिरहरू

जोईन खबर

४, भाद्र २०८१
  • 901
    SHARES
  • ताकुबासीले काठमाडौँको बनस्थलीमा मनाए गाईजात्रा तस्बिरहरू

    ४ भदौ काठमाडौँ । देशका विभिन्न ठाउँहरूमा आजैको दिन मनाएको गाईजात्रामा ताकुबासीले काठमाडौँको बनस्थलीमा गाईजात्रा पर्व मनाइएको छ ।

    images

    उनीहरुले हरेक बर्ष मनाएका जात्रा यो बर्ष पनि निकालेको हुन् ।यस जात्रामा एक वर्षभित्र दिवंगत भएका आफन्तको सम्झनामा गाईजात्रा मनाउने गरिन्छ।आजका दिन गाईलाई वा मानिसलाई गाईका रूपमा सिँगारी गाउँ– टोल परिक्रमा गराउने र उनीहरूलाई श्रद्धालुद्वारा दुध, फलफूल, चिउरा, दही तथा जसु  खुवाउने प्रचलन छ ।

    images
    images
    images

    आजको गाईजात्रा काठमाडौँको बनस्थली चोक अक्सफोर्ड ड्राभिङ सेन्टरबाट सुरु गरि खरिबोट हुदै राधाकृष्णा मन्दिर, ढुङ्गेधारा चोकबाट पुन बनस्थली चोक ल्याएर समापन गरिएको थियो । 101.jpg102.jpg103.jpg104.jpg105.jpg106.jpg107.jpg112.jpg113.jpg114.jpg115.jpg116.jpg117.jpg118.jpg

     

    प्रकाशित मिति :भाद्र ४, २०८१ मंगलवार - २०:४५:५७ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको