Logo

बिहिवार, कार्तिक १३ गते २०८३

भिजन दक्षिण कोरिया प्रस्थान

भिजन दक्षिण कोरिया प्रस्थान

जोईन खबर

५, भाद्र २०८१
  • 685
    SHARES
  • भिजन दक्षिण कोरिया प्रस्थान

    ५ भदौ काठमाडौँ । अन्तर्राष्ट्रिय ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिप (आईओएफटीसी) को १४ संस्कणमा सहभागी हुन भिजन तामाङ बुधबार दक्षिण कोरियाको सिओल प्रस्थान गरेका छन् ।अगष्ट २४ तारिखमा हुने प्रतियोगितामा भिजनले २ स्पर्धामा प्रतिस्पर्धा गर्ने छन् ।

    images

    उनले पुरुष ३८ केजीमुनि र एकल पुम्सेमा सहभागिता जनाउने छन् । भिजनसंगै अफिसियल मिनप्रसाद खनाल पनि बुधबारै दक्षिण कोरिया प्रस्थान गरेका छन् ।

    images
    images
    images

    आईओएफटीसीमा नेपालका अन्तर्राष्ट्रिय तेक्वान्दो निर्णायक अशोक खड्काले निर्णायकको भूमिका निर्वाह गर्ने छन् । अशोक दक्षिण कोरियामै छन् । उनले ग्यारोगी र पुम्सेमा निर्णायकको भूमिका निर्वाह गर्ने छन् ।

     

    प्रकाशित मिति :भाद्र ५, २०८१ बुधवार - १७:१०:३२ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको