Logo

बिहिवार, कार्तिक १३ गते २०८३

  घाँसीकुवामा पहिरो  खस्दा मुग्लिन पोखरा सडक अवरुद्ध 

  घाँसीकुवामा पहिरो  खस्दा मुग्लिन पोखरा सडक अवरुद्ध 

जोईन खबर

५, भाद्र २०८१
  • 751
    SHARES
  •   घाँसीकुवामा पहिरो  खस्दा मुग्लिन पोखरा सडक अवरुद्ध 

    ५ भदौ काठमाडौँ । पृथ्वीराजमार्ग अन्तरगत तनहुँको घाँसीकुवामा पहिरो जाँदा सडक अवद्ध भएको छ । उक्त पहिरो तनहुँको व्यास नगरपालिका वडा न १२ को  घाँसीकुवामा माथिबाट झरेको ढिस्कोले सडक पुरिदा  राजमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

    images

    गण्डकी प्रदेशको प्राय स्थानमा परेको अबिरल वर्षा पहिरो गएको हो ।यस सडकमा खसेको ढुस्कोले १ सय ५० मिटर माथिबाट ५० मिटर तलसम्म पहिरो खसेर पूर्ण रुपमा अवरुद्व भएको छ ।

    images
    images
    images

    पहिरो जादा पोखराबाट छुटेका लामो दुरी वा छोटो दुरीको बसहरु बाटो रोकिएका छन् । सडक  खुलाउन डोजर तथा नेपाल प्रहरी परिचालन भइसहेको जनाइएको छ ।

     

    प्रकाशित मिति :भाद्र ५, २०८१ बुधवार - २१:४१:४७ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको