Logo

बिहिवार, कार्तिक १३ गते २०८३

 पोखराको डिहिकोपाटन चोकमा सवारी दुर्घटना हुदा एक जना घाइते

 पोखराको डिहिकोपाटन चोकमा सवारी दुर्घटना हुदा एक जना घाइते

जोईन खबर

५, भाद्र २०८१
  • 865
    SHARES
  •  पोखराको डिहिकोपाटन चोकमा सवारी दुर्घटना हुदा एक जना घाइते

    ५ भदौ काठमाडौँ । पोखराको  डिहिकोपाटन चोकमा सवारी दुर्घटना हुदा एक जना घाइते भएका छन् । घटना  पोखरा महानगरपालिका वडा नं। ६ डिहिकोपाटन चोकमा सवारी दुर्घटना बसले ठक्कर दिदा मोटरसाइक चालक घाइते भएका हुन् ।

    images

    ठक्कर दिने  ग १ ख ४३७२ नम्बरको नगर बसले ग१२प ९८५० नम्बरको मोटरसाइललाई ठक्कर दिँदा मोटरसाइकल चालक घाइते भएका प्रहरीले बताए । दुर्घटनामा घाइते भएका उनको पहिचान  खुल्न बाकी रहेको छ ।

    images
    images
    images

    मोटरसाइकल चालक घाइतेको मेट्रोसिटी अस्पतालमा उपचार भइरहेको छ ।प्रहरीले बस र चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरि रहेको छ ।

    प्रकाशित मिति :भाद्र ५, २०८१ बुधवार - २२:०५:२२ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको