Logo

बिहिवार, कार्तिक १३ गते २०८३

भैँसीलाई आक्रमण गर्ने खोज्दा बाघको मृत्यु 

भैँसीलाई आक्रमण गर्ने खोज्दा बाघको मृत्यु 

जोईन खबर

६, भाद्र २०८१
  • 673
    SHARES
  • भैँसीलाई आक्रमण गर्ने खोज्दा बाघको मृत्यु 

    ६ भदौ काठमाडौँ । मकवानपुरको मनहरीमा भैँसी गर्ने खोज्दा  बाघको ज्यान गएको छ । आज बिहान  ३ बजे मनहरी गाउँपालिका ६ प्रतापपुर गाउँको बलबहादुर राईको गोठमा बाधि राखेको भैँसीलाई आक्रमण गर्ने जादा भैँसीले हानेर बाघकको मृत्यु  भएको स्थानियहरुले बताए ।

    images

    बाघले आक्रमण गर्दा भैँसी पनि घाइते भएको छ ।  इलाका प्रहरी कार्यालय मनहरीबाट प्रहरी र पर्सा वन्यजन्तु आरक्ष सुरक्षार्थ खटिएका नेपाली सेनाको टोली घटनास्थल पुगेको थियो ।

    images
    images
    images

    घटनाको प्रकृति हेर्दा बाघ बुढो रहेको र भैँसीले हान्दा मृत्यु भएको जस्तो देखिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले बताएको छ । उक्त मरेको बाघ चितवन राष्ट्रिय निकुञ्ज लगिएको हो । 

    प्रकाशित मिति :भाद्र ६, २०८१ बिहिवार - १०:१९:४८ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको