Logo

बिहिवार, कार्तिक १३ गते २०८३

आज देशभरका प्रदेशमा हल्का तथा मध्यम बर्षाको सम्भावना 

आज देशभरका प्रदेशमा हल्का तथा मध्यम बर्षाको सम्भावना 

जोईन खबर

६, भाद्र २०८१
  • 679
    SHARES
  • आज देशभरका प्रदेशमा हल्का तथा मध्यम बर्षाको सम्भावना 

    ६ भदौ काठमाडौँ । आज दिउँसो देशभर साधारणतया मौसम बदलिने छ । देशभरका प्रदेशमा  मेघ गर्जनरचट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको हो ।

    images

    आज कोशी, मधेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा भने भारी वर्षाको पनि सम्भावना रहेको छ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही तथा बाँकी प्रदेशका एक दुई स्थानहरूमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का वर्षा भइरहेको छ।

    images
    images
    images

    आज राति पनि देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी र मधेश प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

    प्रकाशित मिति :भाद्र ६, २०८१ बिहिवार - १०:२७:५५ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको