Logo

बिहिवार, श्रावण १४ गते २०८३

भारत भ्रमाणमा गएकी परराष्ट्रमन्त्री आज स्वदेश फर्किदै 

भारत भ्रमाणमा गएकी परराष्ट्रमन्त्री आज स्वदेश फर्किदै 

जोईन खबर

६, भाद्र २०८१
  • 760
    SHARES
  • भारत भ्रमाणमा गएकी परराष्ट्रमन्त्री आज स्वदेश फर्किदै 

    ६ भदौ काठमाडौँ । भारत भ्रमणमा गएकी परराष्ट्र मन्त्री डा। आरजु राणा देउवा आज ५ दिने पछि स्वदेश फर्किँदै छिन् ।

    images

    आफ्नो भ्रमण सकेर उनी आज स्वदेश फर्किन लागेकी हुन्। राणाले बुधवार भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख डा विजय चौथाइवालेसँग भेटवार्ता गरेकी छिन् ।

    भ्रमणका क्रममा मन्त्री राणाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र आफ्ना भारतीय समकक्षी विदेशमन्त्री डा। एस जयशङ्करसँग पनि भेटवार्ता गरेकी थिइन् ।

    प्रकाशित मिति :भाद्र ६, २०८१ बिहिवार - ११:२६:३९ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको