९ भदौ काठमाडौँ । देशभरका प्रदेशमा हल्कादेखि भारी बर्षाको सम्भावना रहेको छ । पूर्वतिर भने सरदर स्थानको केही उत्तर दिशा ९नेपाल० तर्फ अवस्थित छ। आज बिहान देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ।
सबै प्रदेशमा मेघ गर्जनरचट्याङसहित हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानमान महाशाखाले जानकारी दिएको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा मधेस प्रदेशको थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
कोशी प्रदेश र मधेश प्रदेशको एक–दुई स्थानहरूमा भारी वर्षाको समेत सम्भावना रहेको छ। हिजो आज बर्षा कम भए पनि पहिरो भने धेरै स्थानमा खसी रखेको मौसम विदले जनाएको छन् ।