Logo

बिहिवार, कार्तिक १३ गते २०८३

रामकोटमा जिपले मोटरसाइकलाई ठक्कार दिदा उपचारको क्रममा मोटरसाइकल चालकको मृत्यु 

रामकोटमा जिपले मोटरसाइकलाई ठक्कार दिदा उपचारको क्रममा मोटरसाइकल चालकको मृत्यु 

जोईन खबर

९, भाद्र २०८१
  • 748
    SHARES
  • रामकोटमा जिपले मोटरसाइकलाई ठक्कार दिदा उपचारको क्रममा मोटरसाइकल चालकको मृत्यु 

    ९ भदौ काठमाडौँ । काठमाडौँ नागार्जुनको रामकोटमा बोलेरो जिपले मोटरसाइकल ठक्कर दिंदा मोटरसाइकल चालकको उपचारको क्रममा मृत्यु भएको छ ।

    images

    घटना नागार्जुन नगरपालिका ७ को रामकोट भित्री सडक खण्डमा  प्र-०१-०२५ च ९२४३ नम्बरको जिपले र बा।प्र-०२-०१७ प १०९ नम्बरको मोटरसाइकललाई शनिबार राति ठक्कर दिएको हो ।

    images
    images
    images

    दुर्घटनामा मोटरसाइकल चालक प्रवेश खड्का गम्भीर घाइते पछि उपचारको क्रममा उनको शहीद मेमोरियल अस्पताल कलंकीमा क्रममा मृत्यु भएको हो । घटना बारे थप अनुसन्धान र जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    प्रकाशित मिति :भाद्र ९, २०८१ आइतवार - १२:३३:५२ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको