Logo

बिहिवार, कार्तिक १३ गते २०८३

थरमसमा चिया बेच्दै गरेको एक व्यक्तिमाथि काठमाडौँ महानगर प्रहरीले लछारपछार ग¥यो

थरमसमा चिया बेच्दै गरेको एक व्यक्तिमाथि काठमाडौँ महानगर प्रहरीले लछारपछार ग¥यो

जोईन खबर

९, भाद्र २०८१
  • 670
    SHARES
  • थरमसमा चिया बेच्दै गरेको  एक व्यक्तिमाथि काठमाडौँ महानगर प्रहरीले लछारपछार ग¥यो

    ९ भदौ काठमाडौँ । थरमसमा चिया बेच्ने माथि काठमाडौं महानगरपालिकाको प्रहरीले  एक व्यक्तिलाई लछारपछार गरेको छ। काठमाडौँ गंगालाल अस्पताल अगाडिको गेटमा  यो घटना भएको हो । आज बिहान करिब ६ बजेको समयमा दुइटा थरमस बोकेर गंगालाल अस्पतालको गेटअगाडि चिया बेच्ने उक्त व्यक्तिलाई महानगर प्रहरीले लछारपछार गरेको भिडिओ सामाजिक सञ्जाल भईरल बन्नेको छ ।

    images

    यो घटना किनार कसरी भयो भने कुरामा महानगर प्रहरीले एिको जानकारी अनुसार चियाका कपहरू जथाभावी फाल्दा अस्पताल अगाडीको गेट लगायत व्यावासायिको पसल अगाडी फोहोर बढ्यो भन्ने स्थानीयको गुनासोअनुसार हामी त्यहाँ पुगेको महानगर प्रहरी पूर्णचन्द्र भट्टले बताए । चिया पिएका कपहरू जसले बिक्री गरेको हो उसले सफा नगर्ने गर्दा फोहोर बढ्एको  थियो ।

    images
    images
    images

    जति गुनासो गरे पनि महानगरले कारबाही गरेन भनेर गत शुक्रबार पनि फेरि गुनासा प्राप्त भए पछि  फोहोर नगरिदिनु भन्दा नमाने पछि आज बिहान  गंगालाल अस्पताल पुग्दा  चिया बेचिरहेको देखेपछि ती व्यक्तिलाई नियन्त्रणमा लिनुपरेको उनीहरुले जानकारी दिए । त्यस्तो नगर्नु  भन्दा उक्त व्यक्तिले दुई प्रहरीमाथि नै जाइ लागे पछि  यहाँ चिया बेच्न पाइँदैन भनेर सामान जफत गरेको हो ।

    त्यसपछि झनै उहाँ दुई नगर प्रहरीमाथि हातपात नै गर्नुभयो। एक जनाको त ड्रेस नै च्यातिएको  समेत बताए । महानगर प्रहरी भन,छन्  सामाजिक सञ्जालमा नगर प्रहरीलाई कुटेको भिडिओ नहाली पछि  प्रहरीले भ्यानमा हाल्न खोजेको भिडिओ मात्र हालेको बताए ।  चिया बिक्री गर्ने व्यक्तिको नाम महानगर प्रहरीले खुलाएको छैन । नियन्त्रणमा लिएको व्यक्तिलाई महानगरको जरिवाना शाखामा लगिएको छ । 

    प्रकाशित मिति :भाद्र ९, २०८१ आइतवार - १५:५३:५३ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको