Logo

बिहिवार, कार्तिक १३ गते २०८३

आज तिन प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

आज तिन प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

जोईन खबर

१२, भाद्र २०८१
  • 691
    SHARES
  • आज तिन प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

    १२ भदौ काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव जारी रहेको छ । कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका एकरदुई स्थानमा हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखा जनाएको छ । आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ ।

    images

    लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशको केही भागमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

    images
    images
    images

    कोशी, मधेस, बागमती र लुम्बिनी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका एकरदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । भारी बर्षा हुदा नदी खोलाको बहाव, बाढी,  आउने र पहिरो तथा भूक्षयजस्ता प्रकोपको जोखिम र सडक तथा हवाई यातायातमा असर पर्ने सम्भावना रहेकाले सतर्कता अपनाउन विभागले अनुरोध समेत गरेको छ । 

    प्रकाशित मिति :भाद्र १२, २०८१ बुधवार - १०:०६:२१ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको