Logo

बिहिवार, कार्तिक १३ गते २०८३

विदेशी भूमीमा नेपाली विधार्थीको गोली हानी हत्या 

विदेशी भूमीमा नेपाली विधार्थीको गोली हानी हत्या 

जोईन खबर

१२, भाद्र २०८१
  • 697
    SHARES
  • विदेशी भूमीमा नेपाली विधार्थीको गोली हानी हत्या 

    १२ भदौ काठमाडौँ । विदेशी भूमी अमेरिकाको अपार्टमेन्टमा नेपाली विद्यार्थी  मुना पाण्डे मृत अवस्थामा फेला परेकी छन् । ह्युस्टन प्रहरीका अनुसार २१ बर्षीय पाण्डेलाई छातीमा गोली लागेको अवस्थामा फेला पारेको बताए ।

    images

    वेस्ट एयरपोर्ट बुलेभार्डमा  प्रहरीले पाण्डेको शव फेला पारेको थियो। प्रहरीले जारी गरेको प्रेस विज्ञप्तिमा प्यारामेडिकले उनलाई घटनास्थलमै मृत घोषणा गरेका थिए । हालसम्म घटनाको  कुनै पहिचान हुन सकेको छैन र अनुसन्धान जारी रहेको प्रहरीको भनाई छ ।

    images
    images
    images

    शवलाई पोस्टमार्टमका लागि पठाइएको छ ।नेपालको भोजपुर निवासी पाण्डे ह्युस्टन कम्युनिटी कलेजमा अध्ययनरत थिइन् । पाण्डे सन् २०२१ मा अध्ययनका लागि अमेरिका आएकी थिइन् ।

     

    प्रकाशित मिति :भाद्र १२, २०८१ बुधवार - ११:५७:३३ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको