Logo

बिहिवार, कार्तिक १३ गते २०८३

नेपाल युथ क्लबले  श्रीकृष्ण जन्माष्टमीको अवसरमा खरिबोटको मावनआश्रममा २८० जनालाई खाना खुवाए

नेपाल युथ क्लबले  श्रीकृष्ण जन्माष्टमीको अवसरमा खरिबोटको मावनआश्रममा २८० जनालाई खाना खुवाए

जोईन खबर

१२, भाद्र २०८१
  • 4.1K
    SHARES
  • नेपाल युथ क्लबले  श्रीकृष्ण जन्माष्टमीको अवसरमा खरिबोटको मावनआश्रममा २८० जनालाई खाना खुवाए

    १२ भदौ काठमाडौँ । नेपाल युथ क्लब सामाखुशीले श्रीकृष्ण जन्माष्टमीको अवसरमा २८० जनालाई रात्रीकालीन भोजन खुवाएको छ । क्लबले यस  दिवसको अवसरमा काठमाडौँको रानीबनस्थित खरिबोटमा रहेको मानव सेवा आश्रमा बेलुकाको  खाना खुवाइएको हो । क्लबले घर बिहिन आमा बुवा नभएका बृद्व बूढा बूढी अपाङ्गता असाहेहरुलाई लक्षित गर्दै मिठो र स्वदिष्ट खाना  खुवाएको उपाध्यक्ष ध्रुब अधिकारी  बताउनु भयो ।

    images

    dhu1.jpeg

    images
    images
    images

    काठमाडौँको रानीबनमा रहेको  मानव सेवा आश्रममा क्लबले  श्रीकृष्ण जन्माष्टमीको अवसरमा क्लबको अध्यक्ष अध्यक्ष सुमन बराम ,उपाध्यक्ष ध्रुब अधिकारी ,सचिब प्रताब थापा लगायत सम्पुर्ण टिमको उपस्थितिमा २ सय ८० जनालाई सोमबार भदौ १० गते बेलुका खाना खुवाइएको क्लबका उपाध्यक्ष ध्रुब अधिकारी जानकारी दिनु भयो ।

    dhu2.jpeg

    उक्त अवसरमा क्लबका सल्लाह कार राज सुबेदि ,सुजन अधिकारी र क्लबका सम्पूर्ण कार्यसमिति तथा सदस्याहरुको उपस्थिति थियो । क्लबका उपाध्यक्ष अधिकारी अनुसार हामीले गठन गरेको क्लबमा यसवाहरुले पनि देश बिकास तथा समाजमा भई परि आएकाृ सानो सानो समस्याहरुलाई सहयोग गर्ने धारणका साथ क्लब स्थापना गरेको बताउनु भयो ।उहाँले भनु भयो अबक आउने दिनहरुमा उो क्लबले विभिन्न कार्यक्रम तथा आर्थिक रुपमा कमजोर रहेका व्यक्तिहरुलाई पनि सहयोग उपलब्ध गराउने बताउनु भयो ।

    dhu3.jpeg

    प्रकाशित मिति :भाद्र १२, २०८१ बुधवार - १२:११:५४ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको