१२ भदौ काठमाडौँ । साफ यू–२० च्याम्पियनसीपको फाइनलमा बंगलादेशले नेपालविरुद्ध तीन अग्रता लिएको छ ।खेलको ७१ औं मिनेटमा रवि हुसेनले गोल गरेका हुन् ।
डिबक्स एसियाबाट मिराजुलले दिएको पासमा उनले सहजै गोल गरेका हुन् ।त्यसअघि दुई गोल भने मिराजुलले गरेका थिए ।
उनले पहिलो गाले पहिलो हाफको इन्जुरी टाइममा मिराजुलले नै पहिलो गोल गरेका थिए ।डि बक्स बाहिरबाट पाएको फ्रिकिकमा उनले सोझै गोल गरेका हुन् ।