१२ भदौ काठमाडौँ । नेपाली सेनाको प्रधान सेनापतिमा अशोकराज सिग्देल नियुक्त भएका छन् । उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले नियुक्त गरेका हुन् ।
बुधबार राष्ट्रपति पौडेलले सिग्देललाई प्रधान सेनापति पदमा नियुक्ति गरेका थिए ।
संविधानको धारा २६७ को उपधारा ५ बमोजिम सिग्देललाई प्रधान सेनापति पदमा नियुक्त गरेका राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
