Logo

बिहिवार, कार्तिक १३ गते २०८३

सबै समन्वय समितिलाई  जनप्रतिनिधि रिक्त रहेका स्थानीय तहको विवरण उपलब्ध गराउन आग्रह 

सबै समन्वय समितिलाई  जनप्रतिनिधि रिक्त रहेका स्थानीय तहको विवरण उपलब्ध गराउन आग्रह 

जोईन खबर

१३, भाद्र २०८१
  • 769
    SHARES
  • सबै समन्वय समितिलाई  जनप्रतिनिधि रिक्त रहेका स्थानीय तहको विवरण उपलब्ध गराउन आग्रह 

    १३ भदौ काठमाडौँ । सबै जिल्ला समन्वय समितिलाई परिपत्र गर्दै जनप्रतिनिधि रिक्त रहेका स्थानीय तहको विवरण उपलब्ध गराउन सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आग्रह गरेको छ । यो पत्र भदौ १६ गतेभित्र विवरण उपलब्ध गराउन भनिएको छ ।

    images

    देशका सबै जिल्ला भित्रका जिल्ला समन्वय समिति प्रमुख, उपप्रमुख, नगरपालिका प्रमुख, उपप्रमुख तथागाउँपालिका अध्यक्ष, उपाध्यक्ष तथा वडाध्यक्षको पदावधि समाप्त नहुँदै निजको पद कुनै कारणले रिक्त भएमा त्यस्तो पदमा बाँकी पदावधिका लागि उपनिर्वाचन गर्ने प्रयोजनका लागि निर्वाचन आयोगबाट सोको विवरण माग भएको भन्दै मन्त्रालयले यस्तो परिपत्र गरेको हो ।

    images
    images
    images

    स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ३ ९२० बमोजिम निर्वाचन आयोगले उपनिर्वाचनको तयारी गरिरहेको छ । 

    प्रकाशित मिति :भाद्र १३, २०८१ बिहिवार - ११:३३:०० बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको