Logo

बिहिवार, कार्तिक १३ गते २०८३

नेपालकी मुना पाण्डेमाथि गोली प्रहार  गरि हत्या गर्ने व्यक्तिको  फोटो सार्वजानिक 

नेपालकी मुना पाण्डेमाथि गोली प्रहार  गरि हत्या गर्ने व्यक्तिको  फोटो सार्वजानिक 

जोईन खबर

१३, भाद्र २०८१
  • 712
    SHARES
  • नेपालकी मुना पाण्डेमाथि गोली प्रहार  गरि हत्या  गर्ने व्यक्तिको  फोटो सार्वजानिक 

    १३ भदौ काठमाडौँ । बिदेशी भूमी अमेरिकामा नेपाली युवतीमाथि गोली प्रहार गर्ने एक व्यक्तिको फोटे सार्वजानिक भएको छ । केही दिन अघि मात्र अमेरिकामा नेपाली युवती मुना पाण्डेमाथि गोली चलाउने व्यक्तिको फोटो  भेटी  होस्टन प्रहरीले फोटो सार्वजानिक गरेको हो ।

    images

    घटनाको छावीन गर्दै जाने क्रममा गोली प्रहार गर्ने भेटीएको हो । अभियुक्तको पहिचान भने खुलिनसकेको  छैन् । होस्टन कम्युनिटी कलेजमा अध्ययनरत २१ वर्षीया मुना पाण्डे सोमबार साँझ आफ्नै घरमा हत्या गरिएको अवस्थामा भेटिएकी थिइन्। मृत्तको गोली प्रहार  गरि हत्या गरिएको   भने अनुसन्धानमा देखिएको हो । उनलाई सीसीटीभी फुटेजका अनुसार मुना मृत भेटिएको स्थानमा अभियुक्त अगस्ट २४ को बेलुका ९ बजेर ४८ मिनेटमा देखिएका छन् ।

    images
    images
    images

    प्रहरीले ती व्यक्ति को हुन् भन्ने पहिचान नभइसकेको बताएको छ । प्रहरीले अभियुक्त पहिचानका लागि समुदायको सहयोग मागेको छ। चिन्ने र देख्ने व्यक्तिहरूलाई प्रहरीमा खबर गर्न भनेका छन् ।

    गत सोमबार साँझ साढे ५ बजे टेक्सासस्थित होस्टन कम्युनिटी कलेजमा अध्ययनरत २१ वर्षीया युवती मुना पाण्डेको हत्या भएको थियो । मुना भोजपुरकी हुन् ।शनिबारदेखि सम्पर्कविहीन रहेकी उनी सोमबार आफ्नै घरमा मृत भेटिएकी थिइन्। मुना सन् २०२१ मा अध्ययनका लागि अमेरिका गएकी थिइन् । 

    प्रकाशित मिति :भाद्र १३, २०८१ बिहिवार - १२:५२:४९ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको