Logo

बिहिवार, कार्तिक १३ गते २०८३

 पालुङटारमा अरिङ्गाले चिलेर ६५ बर्षीय पुरुषको मृत्यु

 पालुङटारमा अरिङ्गाले चिलेर ६५ बर्षीय पुरुषको मृत्यु

जोईन खबर

१३, भाद्र २०८१
  • 730
    SHARES
  •  पालुङटारमा अरिङ्गाले चिलेर ६५ बर्षीय पुरुषको मृत्यु

    १३ भदौ काठमाडौँ । अरिङ्गालले चिलेर एक जनाको मृत्यु भएको छ । मंगलबार गोरखा जिल्लाको पालुङटार नगरपालिका ९ सानावेशीका निवासी  ६५ वर्षीय जयबहादुर कुँवरको अरिङ्गालले चिल्दा मृत्यु भएको प्रहरीले जनाएको छ ।

    images

    कुँवर मंगलबार बिहान  बाख्रा भैँसीलाई घाँस झार्न जादा  सोही रूखमा रहेको अरिङ्गालले चिलेको थियो ।

    images
    images
    images

    उनको मंगलबार अपराह्न मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ। 

    प्रकाशित मिति :भाद्र १३, २०८१ बिहिवार - १३:१५:५९ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको