Logo

बिहिवार, कार्तिक १३ गते २०८३

आफ्नै घरको साढे तीन तले छतबाट खसेर एक जनाको मृत्यु

आफ्नै घरको साढे तीन तले छतबाट खसेर एक जनाको मृत्यु

जोईन खबर

१३, भाद्र २०८१
  • 718
    SHARES
  • आफ्नै घरको साढे तीन तले छतबाट खसेर एक जनाको मृत्यु

    १३ भदौ काठमाडौँ । भक्तपुरमा आफ्नै घरको छतबाट खसेर एक जनाको मृत्यु भएको छ । छतबाट खसेर मृत्यु हुनेमा  चाँगुनारायण नगरपालिका वडा न २ दुवाकोटका स्थानीय विष्णु वैद्यको आफ्नै घरको साढे तीन तलाको छतबाट  खसेर मृत्यु भएको हो ।

    images

    हिजो बुधबार बेलुका ६ बजे तिर धान बारीमा खसेर गम्भीर घाइते भएका उनको उपचारको क्रममा मृत्यु भएको थियो ।

    images
    images
    images

    घाइते उनको भक्तपुर अस्पतालमा लगेको १५ मिनेटमा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता राजन कार्कीले जानकारी दिए ।

    अस्पतालले मृत्त घोषणा गरेको उनको काठमाडौं मेडिकल कलेज दुवाकोटमा पोस्टमार्टम गरिएको हो  ।

    प्रकाशित मिति :भाद्र १३, २०८१ बिहिवार - १४:१८:२५ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको