Logo

बिहिवार, कार्तिक १३ गते २०८३

काठमाडौँमा  १२ जना नगर प्रहरीको बढुवा

काठमाडौँमा  १२ जना नगर प्रहरीको बढुवा

जोईन खबर

१३, भाद्र २०८१
  • 712
    SHARES
  • काठमाडौँमा  १२ जना नगर प्रहरीको बढुवा

    १३ भदौ काठमाडौँ । काठमाडौं महानगरपालिकाको   १२ जना नगर प्रहरी बलको बढुवा भएको छ । उनीहरुलाई आज एक कार्यक्रम बिच वरिष्ठ प्रहरी नायब निरीक्षकको दर्ज्यानी चिह्न प्रदान गरिएको हो ।

    images

    महानगरले महानगरपालिका प्रहरी ऐन २०८० को व्यवस्थाबमोजिम प्रमुख प्रशासकीयस्तरीय निर्णयबाट नगर प्रहरी नायब निरीक्षकबाट नगर प्रहरी वरिष्ठ नायब निरीक्षकमा तह बढुवा गरिएको महानगरले जनाएको छ ।

    images
    images
    images

    बढुवा गरिएका प्रहरीहरुलाई दर्ज्यानी चिह्न महानगरका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियार चिन्ह्र  प्रदान गर्नु भएको थियो । महानगरपालिकाको छवि नगर प्रहरीको आचरणमा देखिने भएकोले अनुशासित, निष्पक्ष, इमान्दार र उत्तरदायी सेवामा प्रतिबद्ध रहन निर्देशन दिएका थिए ।

    प्रकाशित मिति :भाद्र १३, २०८१ बिहिवार - १४:३७:४९ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको